२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’

विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’

गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
गण्डकी टाइम्स
शुक्रवार, मंसिर १७ २०७८
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थल बन्द भएको हो ।

    बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

    उनका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् । विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमानस्थलमा अलपत्र परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij