२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

प्रेस सेन्टरको चौथो महाधिवेशन सुरु

प्रेस सेन्टरको चौथो महाधिवेशन सुरु

गण्डकी टाइम्स
शनिवार, मंसिर १८ २०७८
गण्डकी टाइम्स
शनिवार, मंसिर १८ २०७८
  • काठमाडौँ, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनमा आजदेखि सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

    चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij