कोरोना संक्रमणबाट एक जनाको मृत्यु
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २१ बैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै सोही समयमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो समय १८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।
प्रतिक्रिया