२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

वैशाख ३० गते सार्वजनिक बिदा

वैशाख ३० गते सार्वजनिक बिदा

गण्डकी टाइम्स
सोमवार, बैशाख २६ २०७९
गण्डकी टाइम्स
सोमवार, बैशाख २६ २०७९
  • काठमाडौं, २६ बैशाख । सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिएको छ । स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij