२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ओलीकै वडामा एमाले पराजित

ओलीकै वडामा एमाले पराजित

गण्डकी टाइम्स
आइतवार, जेठ १ २०७९
गण्डकी टाइम्स
आइतवार, जेठ १ २०७९
  • काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित सूर्य विनायक नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलैसहित विजयी भएका छन्। वडा नं. २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी भएका हुन्। उनले एमालेका विश्व राज विष्टलाई पराजित गरेका हुन्। कार्कीले १ हजार ५११ मत प्राप्त गरे। एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे। त्यस्तै सदस्यहरुमा कांग्रेसकै जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल) रञ्जिता तिखत्री विजयी भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij