२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

आजको मौसम : चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा

आजको मौसम : चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा

गण्डकी टाइम्स
सोमवार, जेठ १६ २०७९
गण्डकी टाइम्स
सोमवार, जेठ १६ २०७९
  • काठमाडौँ, १७ जेठ । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राती प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij