२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गण्डकी टाइम्स
बुधवार, आषाढ ८ २०७९
गण्डकी टाइम्स
बुधवार, आषाढ ८ २०७९
  • गोरखा, ९ असार । गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । विहिवार बिहान ७ : २२ बजेमा गोरखाको थुमी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। बिहीबार बिहानै ३ः५६ बजेपनि कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij