२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

७ सय ५३ स्थानीय सरकारले आज एकसाथ बजेट सार्वजनिक गर्ने

७ सय ५३ स्थानीय सरकारले आज एकसाथ बजेट सार्वजनिक गर्ने

गण्डकी टाइम्स
बिहिवार, आषाढ ९ २०७९
गण्डकी टाइम्स
बिहिवार, आषाढ ९ २०७९
  • काठमाडौं, १० असार । आज ७५३ स्थानीय तहले एकसाथ आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ उल्लेख छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् । १५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij