२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

सरुवा भए अर्थसचिव मधुकुमार मरासिनी

सरुवा भए अर्थसचिव मधुकुमार मरासिनी

गण्डकी टाइम्स
बिहिवार, श्रावण १९ २०७९
गण्डकी टाइम्स
बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौं, १९ साउन । अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। मरासिनिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको हो। राजीनामाको २५ दिनमा अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालय फर्किएसँगै सचिव मरासिनी घर बिदामा बसेका थिए । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो। जेठ १४ मा बजेट घोषणा भएसँगै मन्त्री शर्मा र सचिव मरासिनीबीच सम्बन्ध चिसिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij