२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने सहमति

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने सहमति

गण्डकी टाइम्स
बिहिवार, श्रावण १९ २०७९
गण्डकी टाइम्स
बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रक चन्द (विप्लव)बाट छुट्टिएको नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ । संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij