प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका निर्वाचन आयोग जाँदै
प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका निर्वाचन आयोग जाँदै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जादै छन्। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज (मंगलबार) सकिँदैछ।
आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो।
प्रतिक्रिया