२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक

एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २४ २०७९
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २४ २०७९
  • काठमाडाैं, २४ भदाै । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने भएकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधनमा तीन दिन अाधा झण्डा झुकाइ शाेक मनाउने निर्णय गरेकाे हाे। बैठकमा नेपाल सरकारले उनकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ। महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij