२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रतिनिधि सभा बैठक बस्दै, बिमा विधेयक पेस हुँदै

प्रतिनिधि सभा बैठक बस्दै, बिमा विधेयक पेस हुँदै

गण्डकी टाइम्स
बिहिवार, भाद्र ३० २०७९
गण्डकी टाइम्स
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं, ३१ भदौ। संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij