२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

मौसम : केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

मौसम : केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

गण्डकी टाइम्स
शनिवार, आश्विन ८ २०७९
गण्डकी टाइम्स
शनिवार, आश्विन ८ २०७९
  • काठमाडौं, ९ असोज । आज (आइतवार) मौसम बदली हुने भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij