२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव !

वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव !

गण्डकी टाइम्स
बिहिवार, आश्विन १३ २०७९
गण्डकी टाइम्स
बिहिवार, आश्विन १३ २०७९
  • काठमाडौँ, १३ असोज । बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशका सचिव अजय सिंहले चुरोट तान्दै गरेकाे तस्बिर भाइरल भएको हो । सचिव सिंहले वडामा सेवाग्राही आउँदा पनि झर्किने भनेको काममा ढिलासुस्ती गर्ने गरेको स्थानीयको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij