२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

चितवनका तीन ठाउँमा शंकास्पद वस्तु भेटियो

चितवनका तीन ठाउँमा शंकास्पद वस्तु भेटियो

गण्डकी टाइम्स
शनिवार, मंसिर ३ २०७९
गण्डकी टाइम्स
शनिवार, मंसिर ३ २०७९
  • चितवन, ३ मंसिर । आम निर्वाचनको पूर्वसन्ध्यामा चितवनका तीन स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। शनिबार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक, वडा नं. १२ आस्था चोक र वडा नं. १६ को वडाकार्यलय नजिक शङ्कास्पद वस्तु भेटिएको हो । भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक, वडा नं. १२ आस्था चोकमा निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु सुरक्षाकर्मीले शनिबार बिहानै निस्क्रिय बनाएको छ। यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij