२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

ललितपुर २ बाट एमालेको विजयी सुरुवात

ललितपुर २ बाट एमालेको विजयी सुरुवात

गण्डकी टाइम्स
सोमवार, मंसिर ५ २०७९
गण्डकी टाइम्स
सोमवार, मंसिर ५ २०७९
  • काठमाडौं, ५ मंसिर । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij