काठमाडौं क्षेत्र नम्बर ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी
काठमाडौं क्षेत्र नम्बर ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् ।
चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् ।
राई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया