२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गण्डकी टाइम्स
मंगलवार, मंसिर ६ २०७९
गण्डकी टाइम्स
मंगलवार, मंसिर ६ २०७९
  • गुल्मी, ७ कात्तिक । गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ कुतडाँडामा लु ३ च ५३४० जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका हुन्।
    ठूलो लुम्पेकबाट कुतडाँडा जाँदै गरेको लु ३ च ५३४० जिप कुढडाँडामा मंगलबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल खसेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij