२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

विश्वकपमा कोस्टारिकाको पहिलो जित, जापान १–० ले हार्यो

विश्वकपमा कोस्टारिकाको पहिलो जित, जापान १–० ले हार्यो

गण्डकी टाइम्स
आइतवार, मंसिर ११ २०७९
गण्डकी टाइम्स
आइतवार, मंसिर ११ २०७९
  • काठमाडौं, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘ई’ मा जापानलाई १–० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ । अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij