२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रचण्ड र सीके राउतबीच भेट

प्रचण्ड र सीके राउतबीच भेट

गण्डकी टाइम्स
बिहिवार, मंसिर १५ २०७९
गण्डकी टाइम्स
बिहिवार, मंसिर १५ २०७९
  • काठमाडौँ, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । उनीहरुविच बिहीबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुई नेताले एकअर्कामा शुभकामना तथा बधाई आदान-प्रदान गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड भेट्नु अघि राउतले प्रधानमन्त्रि शेर बहादुर देउवालाई समेत भेटेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij