२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पहिलो हाफमा क्रोएसिया र ब्राजिलले बराबरी खेले

पहिलो हाफमा क्रोएसिया र ब्राजिलले बराबरी खेले

गण्डकी टाइम्स
शुक्रवार, मंसिर २३ २०७९
गण्डकी टाइम्स
शुक्रवार, मंसिर २३ २०७९
  • काठमाडौँ, २४ मंसिर । कतार विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसिया र ब्राजिलले बराबरी खेलेका छन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्। पहिलो हाफमा ५५ प्रतिशत बल पोजेशन बनाएको ब्राजिललाई साविक उपविजेता क्रोएशियाको रक्षापंक्ती तोड्न मुस्कील पर्यो। खेलको पाँचौ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरको प्रहार क्रोएशियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । १३ औँ मिनेटमा इभान पेरिसिचको प्रहार गोलरक्षक एलिसनले रोक्दा ब्राजिलविरुद्ध अग्रता लिने सुन्दर मौका गुमायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij