२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

कस्ताे रहला बुधबारकाे माैसम ?

कस्ताे रहला बुधबारकाे माैसम ?

गण्डकी टाइम्स
मंगलवार, मंसिर २७ २०७९
गण्डकी टाइम्स
मंगलवार, मंसिर २७ २०७९
  • काठमाडाैं । आज बुधवार देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ । शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ । देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। चिसाे बढ्ने क्रम जारी रहेकाले ताताे खानेकुरा खान र घर बाहिर हिड्दा न्यानाे लुगा लगाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij