२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

गण्डकी टाइम्स
बुधवार, मंसिर २८ २०७९
गण्डकी टाइम्स
बुधवार, मंसिर २८ २०७९
  • भोजपुर, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आफ्नो जन्मघर भोजपुर पुगिन् । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघरको निरीक्षण गरिन् । त्यसक्रममा उनले आफुले अध्ययन गरेको विद्यालयमा विद्यार्थीसँग पनि तस्वीर खिचाइन् । रामप्रसादराई गाउँपालिका-५, मानेभन्जयाङ्गस्थित आफुले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीहरूसँग उनले सामूहिक तस्वीर खिचाइन् । [caption id="attachment_85705" align="alignnone" width="1001"]

    [/caption]

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij