२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सभामुखमा देवराज घिमिरेको उम्मेदवरी दर्ता

सभामुखमा देवराज घिमिरेको उम्मेदवरी दर्ता

गण्डकी टाइम्स
बुधवार, माघ ४ २०७९
गण्डकी टाइम्स
बुधवार, माघ ४ २०७९
  • काठमाडौं, ४ माघ । एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् । उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij