२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१६औँ पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

१६औँ पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

गण्डकी टाइम्स
बिहिवार, चैत्र १६ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र १६ २०७९
  • काठमाडौँ, १६ चैत । शरतसिंह भण्डारी १६औ पटक मन्त्री बन्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लाेसपाबाट भण्डारी १६औ पटक मन्त्री बन्न लागेका हुन्। महाेत्तरी–२ बाट निर्वाचित उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने लगभग पक्का भएकाे बताइएको छ । प्रधानमन्त्री षुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरूकाे शपथ पनि आजै हुने भनिएकाे छ । २०४३ सालमा पहिलाेपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्ने नेता बन्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij