२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भर्खरै विवाह बन्धनमा बाँधिएकी गायिका सुनिता बुढा क्षेत्रीको "बिहे गरियो" सार्बजनिक

भर्खरै विवाह बन्धनमा बाँधिएकी गायिका सुनिता बुढा क्षेत्रीको "बिहे गरियो" सार्बजनिक

गण्डकी टाइम्स
शनिवार, मंसिर ८ २०८१
गण्डकी टाइम्स
शनिवार, मंसिर ८ २०८१
  • काठमाडौँ, ८ मंसिर। भर्खरै विवाह बन्धनमा बाँधिएका इन्जिनियर लक्ष्मण न्यौपाने र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको नयाँ गित "बिहे गरियो " सार्बजनिक भएको छ। लक्ष्मण र सुनिताको स्वरमा रहेको "बिहे गरियो " गितमा संगीत चर्चित सर्जक नन्दु परियार शब्द लेखन लक्ष्मण न्यौपानेको रहेको छ। उक्त गित मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। इन्जिनियर न्यौपाने र सुनिता बुढा क्षेत्रीको उक्त "बिहे गरियो " गित सुनिता बुढा क्षेत्री युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। हेर्नुस भिडियो : https://www.youtube.com/watch?v=z9PLnbXiS74&ab_channel=SunitaBudhaChhetri

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij