काठमाडौँ, ८ चैत । नेपाल टेलिकमको नेटवर्कमा फोन सम्पर्कमा समस्या देखिएको छ । जसका कारण लाखौँ सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएकोले केही समय डिस्टर्व भएको बताए...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij